Breaking News

दुई अध्यक्षबीचको बोलचाल नै बन्द

२६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक...

पुरातात्विक प्रमाणका आधारमा बुद्धको जन्मभूमि नेपाल रहेकाले दिग्भ्रमित नहुन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

एजेन्सी २५ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले आज आइतबार विज्ञप्ति जारी...

गौतम बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका छैन, भारत

२५ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्टीकरण दिएको छ । आइतबार मन्त्रालयका प्रवक्ता...

भाई राष्ट्रपतिबाट दाई प्रधानमन्त्रीलाई सफथ

२५ साउन, कोलोम्बो । श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीको सपथ खुवाएका छन् । पूर्वराष्ट्रपति समेत रहेका ७४ वर्षीय राजापाक्षेले आइतबार एक...

भाद्र १ गतेदेखि खुल्ने भनिएका यातायात, हवाई, शैक्षिक संस्था र अन्य निकाय १५ दिन पर सार्न सिफारिस

२५ साउन, काठमाडौं । यस अघि साउन ५ गते सरकारले निर्णय गर्दै भाद्र १ गतेदेखि अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान खुलाउने...

कोरोना भाइरसका ३८० जना संक्रमित थपिदा २ जनाको मृत्यु

२५ साउन, काठमाडौं । आज देशभरमा ३८० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...

पार्टी एकताका लागि ५० भन्दा बढी सांसदद्धारा दबाब दिन हस्ताक्षर

२५ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी फुटकै संघारमा गएपछि पार्टीका ५० भन्दा बढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन् ।...

प्रशासन कार्यालय बन्द यातायात सूचारु

२५ साउन, काठमाडौं । शुक्रबार उपत्यकाका तीववटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोनाभाइरसको बढ्दो जोखिमका कारण आइतबारदेखि प्रशासनबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा...

सुटकेसभित्र टाउको बिनाको शरीर

२५ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने सुटकेस भन्दा पर तीन सय मिटर टाढा भेटिएको...