Breaking News

किन आए रअ प्रमुख स् सानेपा र नक्सालमा गोप्य भेटघाट !

भारतीय गुप्तचार संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौँ आउनुमा सत्तारुढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको सुरक्षा...

गुप्तचर संस्थाका प्रमुख विमान चार्टर्ड गरेर प्रधानमन्त्री भेट्न आउनु सार्वभौम देशको दुर्भाग्य

गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् । ‘हाम्रा प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीसँग,...

निर्मला हत्या प्रकरणस् पुराना फाइल पल्टाउँदै प्रहरी

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा...

दुई जनालाई ठक्कर दिएर फरार पिकअप भ्यानलाई प्रहरीद्धारा नियन्त्रण

६ कात्तिक, काठमाडौं । आज बिहान ललितपुरमा मोर्निङ वाकमा निस्केका दुई जनालाई ठक्कर दिएर फरार पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा १२ च...

कोरोना भाइरसलाई रुघाखोकी मात्र हो भनेर हेलचेक्राई नगरौं, स्वास्थ्यमा समस्या आउन सक्छ

६ कात्तिक, काठमाडौं । कोभिड– १९ तथा कोरोनाभाइरस संक्रमणका बारेमा कुरा गर्न ‘भाइरोलोजिस्ट’ नै हुनुपर्छ भन्ने कुनै जरुरी छैन’ भनी (कू) तर्क गर्ने केही नेपाली...

पहिलो खेलमै रियल म्याड्रिड पराजित

६ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस महारथी क्लब रियल म्याड्रिडले खराब सुरुवात गरेको छ । बुधबार राति भएको समूह ’बी’ को खेलमा रियल...

रोयल च्यालेन्जर्स बेंग्लोरद्धारा कोलकता ८ विकेटको फराकिलो अन्तरले पराजित

६ कात्तिक, काठमाडौं । आइपिएलमा कोलकता नाइट राइडर्सले खराब ब्याटिङ गरेको छ । बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खराब ब्याटिङ गरेसँगै कोलकता ८...

संयुक्त राष्ट्रसंघ द्धारा यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह

६ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको...

रुपन्देही र अर्घाखाँचीका दुईजना कोरोना संक्रमितको बुटवलमा मृत्यु

६ कात्तिक, बुटवल । कोरोना संक्रमणबाट नेपालमा मर्नेहरुको संख्या दिनप्रतिदिन बढ्ने र घट्ने क्रममा आज बिहान रुपन्देही र अर्घाखाँचीका दुईजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको...

बडादशैंको आज छेठौ दिन कात्यायनीदेवी भगवतीको पूजा गरेर मनाउँदै

६ कात्तिक, काठमाडौं । नेपालीहरुको महानचाँढ बडा दशैंको आज छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन...