१८ चैत, काठमाडौं । नेकपा एमालेले भोलि आकस्मिक सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बस्ने जानकारी फेसबुकमार्फत दिएका छन् ।
आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा कार्यवाहक अध्यक्ष तथा पार्टी संसदीय दलका नेता रामबहादुर थापाको सम्बोधनप्रति आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका छन् ।
एमालेले भोलि दिउँसो १ बजे सचिवालय बैठक बताइएको छ ।

