Breaking News

चन्द्रागिरी नगरपालिका सिल, बिशेष ६, ९ वडामा निगरानी र कडाई

२ जेठ काठमाडौं । कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । नगरपालिकामा जनप्रतिनिधि र सुरक्षा अधिकारीको आज बसेको बैठकले...

बजेटमा कृषि र स्वास्थ्य लाई प्रमुख प्रार्थमिकता : बाँझो जमिनलाई प्रयोगमा ल्याउन अभियान थालिने

२ जेठ काठमाडौं । नेपाल सरकारले आज दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७,२०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गदै, खेर गइरहेको...

उपत्यकाका गल्ली र भित्री सडकमा हिडे वा जमघट भएमा पक्राउ गरिने

२ जेठ, काठमाडौं । गएका दुई दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ...

राष्ट्पति बिद्यादेवी भण्डारीद्धारा संसदमा सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

राष्ट्पतिद्धारा संसदभवन बानेश्वरमा दुवै सदन राष्ट्यि सभा र प्रतिनिधिसभाको संयुक्त बैठकबाट नेपाल सरकारको बार्षिक आ.व. २०७७,२०७८ को नीति तथा कार्ययोजना प्रस्तुत गर्दै ।

जापान र हङकङकको भिसा भएका र नेपाल घुम्न आएकाहरुलाई जान अनुमति दिइने

२ जेठ, काठमाण्डौ । सरकारले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ । आज शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक...

उच्चस्तरीय समितिको बैठक सिसंहदरबारमा जारी आजै २ बजे मन्त्रीपरिषद्को बैठक बालुवाटारमा बस्ने

२ जेठ, भक्तपुर । कोरोना रोकथाम र जारी लकडाउनलालाई कसरी प्रभावकारी बनाउने भन्ने बारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसिरहेको छ । प्रधानमन्त्री...

भक्तपुरका पत्रकारहरुको कोरोना परीण गरिएको छ

२ जेठ, भक्तपुर । कोरोना भाइरसको हरेक प्रकारका सूचनाका लागि हरेक समय बाहिर हुने पत्रकारहरुलाई कोरोनाको जोखिम धेरै हुने भएकाले भक्तपुरमा स्वायव परीक्षण गरिएको छ...

कोरोना संक्रमित भाग्न खोजिए गोली समेत हान्न आदेश

२ जेठ, काठमाण्डौ । कोरोना संक्रमित बढ्नै क्रम पर्सामा नरोकिएपछि त्यहााका कोरोना संक्रमित समेत भाग्न थालेपछि पर्सामा जिल्लामा रहेका कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत...

कम्तिमा १५ दिनसम्म सरकारी कार्यालय बन्द गर्न गृहलाई सिडियोहरुको सुझाव

२ जेठ, काठमाण्डौ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिएका छन्...