Breaking News

जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई अलबिदा गरे

लर्ड्स । इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई अलबिदा भनेका छन् । सन् २००२ मा २० वर्षको उमेरमा एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेट...

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौं । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा...

(राखेप) को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ राष्ट्रिय पारालिम्पिक कमिटी नेपालबाट युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णय अनुसार...

कोपा–अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश

काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको ४८औँ संस्करणमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–०...

नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश

नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको...

कोपा–अमेरिकाको ४८औँ संस्करण : क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश

काठमाडौँ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । क्यानडाविरुद्ध २–० को जित निकाल्दै...

स्पेनले फ्रान्सलाई २-१ ले हराउदै युरो २०२४ को फाइनलमा प्रवेश

२६ असार, काठमाडौं । स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएर...

युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै

काठमाडौं । युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ...

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश

२३ असार, काठमाडौं । ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । लसभेगासमा आइतबार बिहान भएको क्वाटरफाइनलमा उरुग्वेले...

युरो २०२४ को सेमिफाइनल समीकरण तय

२३ असार, काठमाडौं । जर्मनीमा भइरहेको युरो २०२४ को सेमिफाइनल समीकरण तय भएको छ । शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार...