Breaking News

वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

काजकस्थान मा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ ।  १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता...

स्काउटको जग्गा विवाद सुल्झाउन पहल गर्छु

६ साउन, काठमाडौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताउनु भएको छ । आइतबार सिंहरदरबारस्थि...

कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुदमन्त्रीले दिए बधाई

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा एसीसी वुमन्स एसिया कपमा यूएईमाथि भएको...

युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ

४ साउन, काठमाडौं। नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा...

श्रीलंकामा आजदेखि एसिया कप महिला टी–२० क्रिकेट सुरु हुँदै

काठमाडौं । श्रीलंकामा आजदेखि एसिया कप महिला टी–२० क्रिकेट सुरु हुँदैछ । आज नेपालले समूह चरणको पहिलो खेल खेल्दैछ । श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट...

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

फ्लोरिडा । अर्जेन्टिनाले ४८ औँ संस्करणको उपाधिमाथि कब्जा जमाएको छ । सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको...

युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको उत्कृष्ट अवार्ड स्पानिस दुई खेलाडी यामल र रोड्रीलाई

३१ असार, काठमाडौं । आज बिहान सकिएको युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पानिस युवा स्टार लामिन यामलले जितेका छन् । स्पेनलाई कीर्तिमानी चौथो...

युरो २०२४ को उपाधि स्पेनलाई

आज बिहान सम्पन्न युरो २०२४ को फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २–१ गालले हराउँदै चौथोपटक युरोपियन च्याम्पियन बनेको छ । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी...

युरो कप २०२४ को उपाधिका लागि आज राति पौने १ बजे स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा

काठमाडौं । युरो कप २०२४ को फाइनल खेल आज हुँदैछ । १७औं संस्करणको उपाधिका लागि आज राति पौने १ बजे बर्लिनमा स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा...

कोपा अमेरिका २०२४ को तेस्रो स्थान उरूग्वेलाई

कोपा अमेरिका २०२४ मा तेस्रो स्थानको लागि आज बिहान भएको खेलमा उरूग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४(३ गोलले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ। क्यानडाका...