Breaking News

आठ गोल खादै बार्सिलोना क्वाटरफाइनलबाट बाहिरियो

३१ साउन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम क्वाटरफाइनलमा जर्मन बुण्डेस लिगा क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो...

नेपाली फुटबल टिमको बिश्व कप प्रशिक्षण स्थगित

२८ साउन, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले भाद्रदेखि शुरु गर्ने भनिएको प्रशिक्षण स्थगित भएको छ । अक्टोबररनोभेम्बरमा हुने भनिएको फिफा विश्वकप र एएफसी एसिया...

युरोपा लिगको सेमिफाइनल खेल सकिए

२८ साउन, काठमाण्डौ । युरोपा लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार राति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चारै वटा टिमको टुंगो लागेको...

कोरोनाका कारण कराँते ओलम्पिक खेल तयारी प्रशिक्षण स्थगित

२८ साउन, काठमाण्डौ । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते...

४८ बर्षपछि वुल्भ्स पहिलो पटक यूरोपियन प्रतियोगिताको क्वार्टरफाइनलमा

२३ साउन, काठमाण्डौ । इङ्ग्लिस क्लब वुल्भ्स ४८ वर्षमा पहिलोपटक युरोपियन प्रतियोगिताका क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ओलम्पियाकोसलाई १–० ले हराउँदै समग्रमा २–१ को जीतसहित...

म्यान्चेस्टर युनाइटेड र चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगमा सुरक्षित

१२ साउन, काठमाण्डौं । इंग्लिस प्रियिमर लिगको अन्तिम खेलमा जीत हासिल गर्दै दुई टोली युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा छनौट हुन सफल भएका हुन् ।...

इटालियन सिरिए ए को उपाधि युभेन्टको पोल्टामा

१२ साउन, काठमाण्डौं । क्रिस्टियानो रोनाल्डोको र फेडेरिको बर्नार्डेस्चीको मद्दतले साम्पडोरियालाई २–० गोलअन्तरले पराजित गर्दै लगातार नवौँ पटक सो माथि कब्जा जमाउन सफल भएको हो...

नेपाली लेग स्पिनर सन्दीप लामेछाने एक करोडमा जमैका तलाबाजमा आबद्ध

२२ असार, काठमाण्डौ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन् । सन्दीपलाई...

जर्मन कपको उपाधि म्युनिखलको पोल्टामा

२१ असार, काठमाण्डौ । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४(२ ले पराजित...

गएराति भएको खेलमा इन्टर मिलानले ब्रेस्कियालाई ६ गोलअन्तरले पराजित गर्यो

१८ असार, काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको इन्टर मिलानले ब्रेस्कियालाई ६–० को फराकिलो अन्तरले...