Breaking News

प्रधानमन्त्री कप राष्ट्रिय पुरूष टी-२० क्रिकेट प्रतियोगितामा आज चार खेल हुँदै

काठमाण्डौमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरूष टी-२० क्रिकेट प्रतियोगितामा आज चार खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा दुई र मूलपानी मैदानमा दुई टिमले प्रतिस्पर्धा गर्न लागेका...

टोटेनहम हटस्परलाई हराउँदै लन्डन क्लब चेल्सी इएफएल कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश

टोटेनहम हटस्परलाई हराउँदै लन्डन क्लब चेल्सी इएफएल कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा २ गोलको अग्रता बनाएको चेल्सीले दोस्रो लेगमा १(०...

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिए

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरूष जुनियरतर्फको वरियताअनुसार १९ वर्षीय दाहाल...

युभेन्ट्सलाई हराउँदै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जित्यो

युभेन्ट्सलाई हराउँदै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ। मिलानोमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै घरेलु टोली इन्टरले युभेन्ट्समाथि अतिरिक्त समयमा २–१ को...

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबमा खेलिएको खेलमा अतिरिक्त समयमा रियलले बार्सालाई ३(२ गोलअन्तरले हराएको हो ।...

बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितिन

२६ पुस, काठमाडौं । बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो...

सात मिनेटमा तीन गोल गर्दै इटालीयन सिरी ए मा युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित

सात मिनेटमा तीन गोल गर्दै इटालीयन सिरी ए मा युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली युभेन्ट्सले दोस्रो हाफमा...

करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा

करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार...

एन्फा को १५ औं केन्द्रीय समिति बैठकले विभिन्न १२ वटा निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औं केन्द्रीय समिति बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । पुस २२ र २३ गते बसेको उक्त...

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको च्याम्पियन

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् । म्याग्दीकै उमेश तिलिजालाई फाइनलमा ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । पुनले...