Breaking News

आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दै

७ फागुन, काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली...

बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाढे

यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १९१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान...

नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज घरेलु टोली ओमानविरूद्ध खेल्दै

नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज घरेलु टोली ओमानविरूद्ध खेल्दैछ। नेपाल र ओमानबीचको खेल बिहान ११स्४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ। सेमिफाइनल...

शहीद स्मारक ए डिभिजन लिगमा आज ११औं चरणका अन्तिम दुई खेल हुँदै

५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज ११औं चरणका अन्तिम दुई खेल हुनेछ । मछिन्द्र एफसीले बिहीबार सातदोबाटोलाई हराएर लिग उपाधि पक्का...

एथ्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा पुछारको टोली लेभान्तेसँग पराजित

साबिक विजेता एथ्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा पुछारको टोली लेभान्तेसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा एथ्लेटिको १–० गोलअन्तरले पराजित भएको हो ।...

भारतले वेस्ट इन्डिजलाई पहिलो टी–२० खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित

नयाँ खेलाडीहरूले सुसज्जित भारतले वेस्ट इन्डिजलाई पहिलो टी–२० खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । योसँगै भारतले आफूले नै बनाएको कीर्तिमान बराबरी गरेको...

निर्णायक गोलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित

४ फागुन, काठमाडौं । निर्णायक गोलमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १(० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको...

युइएफए च्याम्पियन्स लिग अन्तर्गगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पिएसजी ले रियल म्याड्रिडलाई हराएयो

केलियन एम्बाप्पेको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग अन्तर्गगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको छ। पिएसजीले घरेलु मैदानमा...

स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओलाई रेलिगेसन जोगाउन संघर्षरत मालोर्काको नमिठो झट्का

स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओलाई रेलिगेसन जोगाउन संघर्षरत मालोर्काको नमिठो झट्का लागेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ मालोर्कासँग ३–२ गोलले पराजित...

टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्दै १२औं स्थानमा

३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले अपडेट गरेको वरीयता अनुसार नेपाल...