Breaking News

लिभरपुलले लिड्समाथि ६-० को शानदार जीत हासिल

लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ३ अंकमा घटाएको छ । बुधबार राति लिड्समाथि ६-० को शानदार जीत हासिल गर्दै लिभरपुलले सिटीमाथि दबाब कायम राखेको...

युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेडले १-१ अन्तरको बराबरी

युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेडले १-१ अन्तरको बराबरी खेलेका छन् । स्पेनिस ला लिगा क्लब एट्लेटिकोको घरमा भएको खेलमा इंग्लिस...

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स ९युएई० र पपुवा न्युगिनी​बीच हुने त्रिकोणात्मक एक दिवसीय...

भ्लाहोविचको कीर्तिमान तर रोकियो युभे

डुसान भ्लाहोविचले च्याम्पियन्स लिगको डेब्यू खेलमा सबैभन्दा चाडो गोल गर्ने कीर्तिमान बनाए पनि युभेन्टस भिल्लेरियालसँग बराबरी खेल्न बाध्य भएको छ । अन्तिम १६ को पहिलो...

टी-२० विश्वकप खेल्ने नेपालको सपना पूरा हुन सकेन

टी-२० विश्वकप खेल्ने नेपालको सपना पूरा हुन सकेन । आइसिसी टी-२० विश्वकप छनोटको निर्णायक खेलमा युएईसँग पराजित भएपछि नेपालको ८ वर्षपछि विश्वकप खेल्ने सपना भएन...

आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दै

१० फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८...

अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह बी बाट विजेता बन्दै सेमिफाइनल प्रवेश

९ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह बी बाट विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको...

स्पेनिस ला लिगाको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी

स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३(० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो...

ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि साबिक विजेता म्यानचेस्टर सिटी टोटनहम हटस्पर्ससँग पराजित

ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि साबिक विजेता म्यानचेस्टर सिटी टोटनहम हटस्पर्ससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा स्पर्स ३(२ गोलले विजयी भएको...

८ फागुन, काठमाडौं । फ्रेण्ड्स क्लबका जोमोउल एन्थोनी फ्रान्कोइस जारी शहीद स्मारक ए डिभिजन लिगको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लेका छन् । शनिबार च्यासल...