Breaking News

आज क्रिसमस डे : आज सार्वजनिक बिदा

१० पुस, काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् ।...

अनामनगर धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना भत्काउदै महानगर

६ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको अनामनगर धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको छ । अनामनगर देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण...

तनहुँको आँबुखैरेनी खानिखोलामा सडक भासियो आवतजावत अवरुद्ध

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ। सडक चौडा गर्ने क्रममा...

जाजरकोटमा जीप दुर्घटना ८ जनाको मृत्यु

जाजरकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । यस्तै दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ । आज दिउँसो साढे ४ बजे छेडागाड...

मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजदेखि पानी वितरण गर्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजदेखि पानी वितरण गर्ने भएको छ । उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा आज९शुक्रबार० विहान औपचारिक रुपमा...

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता,...

नेवार समुदायमा मौलिक पर्व ‘यःमरी पुन्हि’ धुमधामले मनाइँदै

लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा...

काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै

काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ७ डिग्री मापन गरिएको छ । मौसमविदका अनुसार अब...

दुलही भित्र्याउन नपाउँदै ५ जनाको मृत्युले विहेघरमा शोक

१७ मंसिर, जनकपुरधाम । शुक्रबार दिउँसो महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाका सञ्जीव साहको विहे थियो । दुलही लिन जन्तीसहित इटहरीको खनारचोक जानुपर्ने थियो । दुलाहा...

धनुषामा कुटपिट गरी एक जनाको हत्या

धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ। बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी...