Breaking News

तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाए

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ...

सोनाम ल्होछार-२८५९ मनाइँदै : सरकारले सार्वजनिक बिदा

८ माघ, काठमाडौं । आज सोनाम ल्होछार-२८५९ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि...

ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु

ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी...

खुकुरी प्रहारबाट एकजनाको हत्या एकजना सख्त घाइते

६ माघ, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय...

पाकिस्तानको राष्ट्रिय संसदले पोखरामा भएको विमान दुर्घटनामा दुःख व्यक्त

१ माघ, काठमाडौं । पाकिस्तानको राष्ट्रिय संसदले काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनामा दुःख व्यक्त गरेको छ । पाकिस्तानको राष्ट्रिसभा संसदका सभामुख राजा...

देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

३० पुस, चितवन । पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री...

माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने

माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ । बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो । नारायण–गोपाल युवा क्लबको आयोजनामा...

मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरे भलादमीचोकमा स्कुटर दुर्घटना ३ जनाको मृत्यु भएको...

कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ

२८ पुस, धनगढी । कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ...

इसाई धर्मावलम्बीहरूको पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनोस

१० पुस। काठमाडौं । इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । शुभकामना...