Breaking News

गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु ५ जना घाइते

७ मंसिर, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका(३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै...

भक्तपुरको मध्यपुर ठिमी आगलागी : १ जनाको ज्यान गयो

३० कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज बिहान आगलागी हुँदा १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा...

नुवाकोटमा आमाछोरीको हत्यामा संलग्न अभियोगमा एक जना पक्राउ

२९ कात्तिक, त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्पका धक्का

२६ कात्तिक, काठमाडौं । डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् । आज बिहीबार बिहान ८ बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन...

प्युठानमा जिप दुर्घटना ३ जनाको मृत्यु १२ जना घाइते

२३ कात्तिक, प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका...

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ३८ वर्षीय युवक पक्राउ

विराटनगर १२ का एक ३८ वर्षीय युवक स्थानीय ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का ३८ वर्षीय...

दाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकियो

आज छठ पर्वको अन्तिम दिन । बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको...

साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै समापन गरिदै

१३ कात्तिक, काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना...

पाल्पाबाट मनकामना तिर गएको दर्शनार्थी चढेको बस दुर्घटनामा पाँच जनाको मृत्यु २९ जना घाइते

१३ कात्तिक, काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका-१...

छठ पर्व विधिवत सुरु

११ कात्तिक, महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन-जन परिचालित देखिन्छन् । पर्वको...