दाङको घोराहीमा गोली चल्यो एकको मृत्यु

काठमाडौँ । दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली चलेको छ । गोली प्रहारबाट धनमाया थापाको मृत्यु भएको लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायतले रातोपाटीलाई बताए ।

धनमायालाई यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । उनीहरु पति–पत्नी हुन् ।