प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस् संक्रमितको संख्या गन्ने बाहेक थप केही गरिन्न
३ कात्तिक, काठमाडौं । दिनप्रतिदिन बढ्दो कोरोना महामारीको संक्रमण न्यून गर्नका लागि खटिएको सरकार नै कोरोना संक्रमितको परीक्षण तथा उपचारबाट सरकारले हात झिकेपछि चौतर्फी विरोध...

