Breaking News

सर्बदलीय सरकारको गठनगरी त्यसको नेतृत्व आफुलाई दिए राज्यलाई चित्त बुझ्दोगरी निकास दिन्छौं – विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबारदेखि राजधानीको...

बालेन साहको राजनीतिक सक्रियता बढ्दो : आफ्नै नेतृत्वमा पार्टी गठन गर्न कसरत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग ठोस सहमति नभएपछि मेयर बालेनले...

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त समारोह आयोजना गर्ने लागिएको...

क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडौं । क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा थापाले चलाएको प्रदेश १–०२–०४२...

नेपाल संघीय समाजवादी पार्टीको संगठनात्मक कार्यक्रम सम्पन्न

बारा । बारा जिल्लाअन्तर्गत स्वर्ण गाउँपालिका वडा नं. ६ चौरहियामा नेपाल संघीय समाजवादी पार्टीको एक महत्वपूर्ण संगठनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका...

राष्ट्रिय सभा सदस्य निर्वाचन लागि मतदाता नामावली प्रकाशन

माघ ११ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट स्वीकृत भएको प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको छ। उक्त निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष...

वार्षिकोत्सवको अवसरमा क्याम्ब्रिजद्वारा एक महिने प्याकेज घोषणा

काठमाडौं । शैक्षिक परामर्श ब्यवसायमा फरक पहिचान बनाउन सफल कन्सल्टेक्सी क्याम्ब्रिज १५ औं वर्षमा प्रवेश गरेको छ । बागबजारमा रहेको क्याम्ब्रिज आजबाट स्थापनाको १४ वर्ष...

बिच सडकमै गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच झगडा

९ पुस, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच गाडी प्रयोगको विषयलाई लिएर बीच सडकमा झगडा भएको छ । आज अध्यक्ष नोमनारायण माझीले प्रयोग...

दुई राप्रपा बीच एकता : औपचारिक घोषणा पुस १६ गते

९ पुस, काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति...

सुनले दिनदिनै रेकर्ड तोड्दै आज २ लाख ६८ हजार एक सयमा कारोबार

९ पुस, काठमाडौं । सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ...