Breaking News

पहिरोले जोखिम बढेकाले काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु सवारी साधनहरु होल्ड

३० असार, काठमाडौं । लागातार परिरहेको वर्षाले सडकखण्डमा पहिरोले जोखिम बढेकाले काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै...

मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक

काठमाडौं । लगातार बर्षाका कारण देशैभरीका सडक अवरुद्ध भएपछि यातायात अवरुद्ध भएका छन् । मुलुकको प्रमुख नाका मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला दोेषीलाई सजाय निर्धारण असार २९ मा हुने

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला...

नक्कली भुटानी शरणार्थी मुद्दामा ७ जनालाई सफाई दुई मन्त्रीसहित २३ जना दोषी ठहर

२३ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध...

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी दोषी ठहर छोरा सन्दीप रायमाझीलाई सफाइ

२३ असार, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी दोषी ठहर हुँदा उनका छोरा सन्दीप रायमाझीले सफाइ पाएका छन् । त्यस्तै यो प्रकरणमा...

गृहमन्त्री सुदन गुरुङ राती सुटुक्क  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे

गृहमन्त्री सुदन गुरुङ हिजो राती सुटुक्क  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । अनुगमन र निरीक्षण भन्दै फुत्त हिँड्न थालेका उनी हिजाे साँझ सवा ८ बजेतिर...

बालेन सरकारको सय दिने काम : पाँच हजारभन्दा बढी राहदानी (पासपोर्ट) सेवाग्राहीको घरदैलोमा

२० असार, काठमाडौं । सरकारले जिल्ला हुलाक कार्यालमार्फत साढे पाँच हजारभन्दा बढी राहदानी (पासपोर्ट) सेवाग्राहीको घरदैलोमा पु¥याएको छ । सरकार गठन भएको पहिलो सय दिनको...

काँग्रेस मिल्नुको सट्टा समानान्तर गतिविधिमा देउवा समूहले २२ गते सम्पर्क कार्यालय खोल्दै

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी असार २२ गते सम्पर्क कार्यालय उद्घाटन गर्ने भएको छ । सभापति गगनकुमार थापासँग सार्थक संवाद हुन नसकेपछि समानान्तर गतिविधिमा...

प्रदेश संरचना खारेज भन्दा पनि अझै प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफल गर्नुपर्छ – सभापति रवि लामिछाने

सत्तरूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको...

मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

१९ असार, काठमाडौं । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन् । सरकारी वकिलबाट...