Breaking News

संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी आवश्यक परे जस्तो सुकै संघर्ष हुन सक्ने

संयुक्त मधेश संघर्ष समितिले आज महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष...

जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानले घाटीमा पासो लगाएर आत्महत्या

बुटवल । जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीको शौचालयमा घाटीमा पासो लगाएर आत्महत्या गरेका छन् ।...

बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या

बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ। साँझ महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको शनिबार बेलुका हत्या भएको हो। जिल्ला प्रहरी...

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री मन्त्री बिद्या भट्टराईका  १०० दिन, महत्त्वपूर्ण ४२  उपलब्धि सार्बजनिक

काठमाडौँ ,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्य उपलब्धि बिहीवार सार्बजनिक गर्नु भएको छ। मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले प्रधानमन्त्री केपी...

वालिङको शिक्षा क्षेत्र निरन्तर विवादित, विचौलिया हावी हुँदा जनप्रतिनिधि विवादमा

स्याङ्जा–१० कात्तिक । स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिँदै जाँदा स्याङ्जाको वालिङ नगरपालिका एक पछि अर्को विवादमा तानिएको छ । शिक्षा ऐन...

भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात 

त्रिविको जग्गामा नगरपालिकाको आँखा भक्तपुर क्याम्पसको मुलगेट नगरपालिकाबाट तोडफोड भक्तपुर । भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको...

सिद्धान्त केन्द्रित राष्ट्रिय संगोष्ठी आयोजना आज सम्पन्न

समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता विषयक राष्ट्रिय संगोष्ठी यही कार्तिक १० गते, शनिबार आज सम्पन्न भएको छ । स्थितिगत्यात्मक प्रगतिवाद सिद्धान्तको सान्दर्भिकता बारे अनुसन्धान एवं...

भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय नभएसम्म मुलुक दोहन गर्ने क्रम रोकिन्न

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले एक भव्य समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा...

विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको उनी अहिले प्रतिपक्षमा पुगेपछि पेल्ने काम गरे

काठमाडौँ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा गरेको भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । शनिवार...

हामी कुनै पनि भ्रष्टाचाराविरोधी कारबाही, ठगीविरुद्ध कारबाही कानुन सम्मत ढंगले अगाडि बढोस् भन्ने चाहन्छौं

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा गरेको खबरदारी सभामा बोल्ने क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने...