Breaking News

वाइसिएल को अध्यक्ष पुष्प वलीलाई बन्ने पक्का

नेकपा (माओवादी) को युवा संगठन यङ कम्युनिस्ट लिग (c भएको छ।

शुक्रबार वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनमार्फत् सहमतिमा नेतृत्व चयन भएको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएकाले बिहीबार निर्वाचन कार्यतालिका अघि बढ्न सकेको थिएन। शुक्रबार दिउँसो भने वलीलाई वाइसिएल अध्यक्ष बनाउने सहमति भएको हो।

त्यस्तै कालिकोटका गणेश शाही महासचिव हुने भएका छन्।

अध्यक्ष एवं पदाधिकारीमा नाम सहमति भए पनि घोषणा हुन बाँकी रहेको एक प्रतिनिधिले बताए।