Breaking News

नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो छ : मन्त्री यादव

काठमाडौँ, २७ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताउनु भएको छ । आज पिपल्स डेन्टल कलेज...

कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट

२७ जेठ, धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट भएको छ । बेलौरी नगरपालिकाको पचुई प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई)...

विज्ञापन नै प्रकाशन नगरिकन बिल भुक्तानी लिने र दिने पाँचै जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

विज्ञापन नै प्रकाशन नगरिकन बिल भुक्तानी लिए/दिएको भन्दै पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन...

डिपोर्ट भएर काठमाडौं आइपुगेका ३७ नेपाली नागरिकलाई प्रहरीले सामान्य सोधपुछपछि घर पठायो

काठमाडौं । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर काठमाडौं आइपुगेका ३७ नेपाली नागरिकलाई प्रहरीले सामान्य सोधपुछपछि घर पठाएको छ । डिपोर्ट भएका ३२ पुरुष र...

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घसोडारी निलम्बनमा

२६ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहनुभएका...

देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन

२५ जेठ, काठमाडौं । निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन थालेका छन् । ‘संयुक्त राष्ट्रिय...

राजावादी आन्दोलन बीचमै तुहिदा नवराज सुवेदी नेतृत्वमा रहेको समितिलाई पुनर्गठन गरिने

२५ जेठ, काठमाडौं । राजासंस्थाको पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन केही दिनको सडक आन्दोलनपछि सेलाएर गएपछि सो समितिलाई पुनर्गठन गरिने बुझिएको छ ।...

अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदै

२४ जेठ, काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ । नेपालको अध्यागमन कार्यालय स्रोतका...

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर”  भन्ने सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव

काठमाडौँ, २४ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताउनु भएको छ ।...

मन्त्री यादवद्वारा बकर इदको अवसरमा मुस्लिम समुदायसँग शुभकामना आदान–प्रदान

पर्सा (वीरगंज), २४ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–अजहा) को अवसरमा वीरगंजस्थित मुस्लिम समुदायसँग शुभकामना आदान–प्रदान  गर्नु भएको...