Breaking News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. पुजनकुमार रोकाया नियुक्त

सुर्खेत। मन्त्रीपरिषद्को बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा. पुजनकुमार रोकायालाई नियुक्त गरिएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा. रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन्। डा. रोकाया हाडजोर्नी विशेषज्ञ हुन् ।