Breaking News

आयातित विचारधाराले नेपाललाई गरिबीको दलदलमा धकेल्यो : उपाध्यक्ष डा.झा

जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष डा.राजीव झाले स्वदेशवादलाई वैकल्पिक राजनीतिक विचारधारा बनाउनुपर्नेमा जोड दिएका छन् । रामुपाको धनुषा जिल्ला समितिको विस्तारित बैठकमा...

इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति

सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा त्रिपन्नओटा संघसंस्थाले ध्यानाकर्षण गराउँदै प्रेसविज्ञप्ति जारी गरेका छन् । उक्त संस्थाहरूको आज...

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४०...

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा : आज तेस्रो दिन गौरादेवीलाई गौराघरमा भित्र्याउँदै

बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको...

पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बाँदरेमोडनजिकै सुक्खा पहिरो खस्दा सडकअवरुद्ध

धादिङ । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका बाँदरेमोडनजिकै सुक्खा पहिरो खस्दा सडकअवरुद्ध भएको छ। आज बिहान ६ः४५ बजेतिर सडकमाथिबाट सुक्खा पहिरो खसेको हो...

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । आज बिहान उनी त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेका...

भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको शुक्रबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसअघि भूमि व्यवस्था,...

हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र, मन्त्री यादव स्वयम् पानी परिक्षण स्थलमा

वीरगंज (पर्सा), गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ ।...

एभरेष्टमा स्वाट तालिम सम्पन्न

पोखरा विश्वविद्यालयको सम्बन्धनमा इन्जिनियरिङ विधामा स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट शिक्षा दिइरहेको ललितपुर सानेपामा सञ्चालित एभरेष्ट इन्जिनियरिङ कलेजमा दश दिने स्वाट तालिम आज सफलतापूर्वक सम्पन्न...

सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तिज अन द वाल ९स्पोर्ट...