Breaking News

एक महिनाको लामो श्रीस्वस्थानी व्रत आजबाट सकिदै

१५ फागुन, काठमाडौं । एक महिनाको लामो श्रीस्वस्थानी व्रत आजबाट सकिदैछ । काठमाण्डौका सांखुस्थित साली नदीमा लागिरहेको व्रत तथा पूजा आजबाट समापन हुंदैछ । हिन्दू...

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा...

आज प्रणय दिवस : तपाईंको भाग्य कस्तो रहनेछ ?

वि.सं.२०७७ साल फाल्गुन ०२ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर...

तामाङ समुदायले नयां वर्षको रुपमा मनाउने सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व

३० माघ, काठमाडौं । तामाङ समुदायले नयां वर्षको रुपमा मनाउने सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व हो आज । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो...

माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

२७ माघ, काठमाडौं । माघ ३० गते सोनाम ल्होछार परेकोले सो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अस्ति सोमबार बसेको मन्त्रिपरिषद बैठकले...

जलेश्वरबाट दुई शहीदको शालिक चोरीे

  २२ माघ, जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चोकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक बुधबार राति चोरी भएको छ । मधेश...

पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने

२१ माघ, काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ । पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले...

चाँगुनारायण देखी हनुमानढोकासम्म कलश यात्रा : आजबाट गमी सुरु

१५ माघ, काठमाण्डौ । पौष शुक्ल पूर्णिमा अर्थात् आज बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ । शासकमा जनतामैत्री चेतको विकास होस् भन्ने उद्देश्यका...

श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु

१५ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ ।...

राष्ट्रिय चाँड “माघे संक्रान्ती” मगर जाती एक चर्चा

परिचय :— नेपालमा सूचीकृत आदिवासी जनजातीहरुमा सबैभन्दा बढी जनसंख्या रहेको मगर जाती नै हो भन्ने कुरा सबैलाई जानकारी छ । राज्यको मुलधारमा क्रियाशील रहदा देशका...