Breaking News

सार्वजनिक स्थलमा होली खेल्न रोक

११ चैत, काठमाण्डौ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले यो आगामी चैत्र १६ र १६ गते मनाइने होली पर्वमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ...

घरमै बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयको अपिल

११ चैत, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासंगै जोखिम...

आजबाट बिधिवत रुपमा चीर ठड्याएसंगै होली पर्व सुरु

८ चैत, धनगढी । राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा चीर ठड्याएसंगै होली पर्व सुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने...

आज शिवरात्री : देशैभरका शिवालयमा भक्तजनहरुको घुईचो

२७ फागुन, काठमाण्डौ । आज महाशिवरात्रि अर्थात भगवान शिव को जन्मदिन । काठमाडौंको पशुति क्षत्रेमा बिहानैदेखि भगवान पशुपतिनाथको दर्शन गर्नका लागि नेपाल लगायत भारतबाट समेत...

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदै

२७ फागुन, काठमाडौं । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि...

शिवरात्रीको दिन घर बाहिर निस्किँदै हुनुहुन्छ भने जानी राख्नुहोस् सवारी रुट र पार्किङ स्थान

२६ फागुन, काठमाडौं । फागुन २७ गते भोलि बिहीबार महाशिवरात्रि पर्व । आराध्यदेव पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । भक्तजनहरु काठमाडौं ओइरिँदा...

शिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनमा अनुरोध

२२ फागुन, काठमाडौं । यस वर्षको शिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले...

दलितले दिएको दही खाएको भनी एकजना बृद्ध छिमेकीबाट बहिष्कार

१५ फागुन, काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकजना ज्येष्ठ नागरिक लामो समयदेखि बहिष्करणमा परेको खुलेको छ । दलित समुदायका व्यक्तिले दिएको दही खाएको...

एक महिनाको लामो श्रीस्वस्थानी व्रत आजबाट सकिदै

१५ फागुन, काठमाडौं । एक महिनाको लामो श्रीस्वस्थानी व्रत आजबाट सकिदैछ । काठमाण्डौका सांखुस्थित साली नदीमा लागिरहेको व्रत तथा पूजा आजबाट समापन हुंदैछ । हिन्दू...

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा...