Breaking News

डोटीको दिपायल सिलगढी दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी

अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले...

नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै जाओस

१९ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् । महायानी...

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत

१९ फागुन, काठमाडौं । शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होछारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै...

आज ग्याल्पो ल्हछार नयाँ वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै सरकारद्धारा सार्वजनिक बिदा

१९ फागुन, काठमाडौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्हछार नयाँ वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । भोट भाषाको...

महाशिवरात्री : गलेश्वरधाममा दर्शन र पुजाआजा गर्न आएका भक्तजनहरुले चढाएको राशी आज सार्वजनिक

१८ म्याग्दी, फागुन । हिजो महाशिवरात्री पर्व । म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा हिजो शिवरात्रीका दिन ३ लाख ५३ हजार ८७ रुपैयाँ भेटी संकलन...

महाशिवरात्री मेला : गलेश्वरधाममा अत्याधिक दर्शनलाभीहरुको घुईचो

म्याग्दी १७ फागुन । महाशिवरात्रि पर्व । देशैभरीका शिव शिवालयमा दर्शकको घुईचो लागेको थियो । हिजो शिवरात्रीको अवसरमा म्याग्दी जिल्लाको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा...

आज महाशिवरात्रि पर्व : आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदै

१७ फागुन, काठमाडौं । फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ । व्रतमध्ये सर्वोत्तम कहलिएको...

महाशिवरात्रिको व्यापक तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गर्नुभयो । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु,...

शिवरात्रिको अवसरमा मन्त्री आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य तिब्र

काठमाडौंको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा...

स्वस्थानी व्रत आज समापन हुँदै

४ फागुन, काठमाडौं । स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत...