Breaking News

पनौतीको त्रिवेणीघाटमा १२ वर्षमा एक पटकमात्र लाग्ने मकर मेलाको आज अन्तिम दिन,भक्तजनहरूको अत्यधिक घुइँचो

काभ्रे जिल्लाको पनौतीमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक हिसावले चिनिने १२ वर्षे मकर मेलाको आज अन्तिम दिन हो । १२ वर्षमा एक पटकमात्र लाग्ने भएकोले...

हराएको बालकुमारी मन्दिरको मूर्ति भेटिएपछि बाजागाजासहित सुनाकोठी लगियो

माघ ९ गते हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएपछि बाजागाजासहित सुनाकोठी लगिएको छ। स्थानीयले मूर्ति भेटेको खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै बालकुमारी मन्दिरमा मूर्ति...

पशुपतिनाथ मन्दिर भोलि २८ गते (शुक्रबार) देखि खुला हुने

२७ माघ, काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते (शुक्रबार) देखि खुला हुने भएको छ...

वसन्त पञ्चमीको धार्मिक र शास्त्रीय महत्त्व

आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गरेर मनाइदै‌ छ । वसन्त पञ्चमीमा...

आज सोनाम ल्होछार पर्व विविध कार्यक्रम आयोजना गरी मनाइँदै, सरकारले देशभर सार्वजनिक बिदा

१९ माघ, काठमाडौं । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुलुकका...

पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस

पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ। सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ...

देउडा खेलेर मनाए ‘माघे सङ्क्रान्ति’

यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ । सङ्घ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भीड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा...

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेख्नुभएको ‘छोटकरी...

आज सार्वजनिक बिदा : धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै

४ पुस, काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा...

आज मार्गशीर्ष कृष्णचतुर्दशी अर्थात् बालाचतुर्दशी पर्व पितृको सम्झनामा शतवीज छर्दै

१७ मंसिर, काठमाडौं । आज मार्गशीर्ष कृष्णचतुर्दशी अर्थात् बालाचतुर्दशी पर्व हो । हरेक वर्ष जस्तै आज बिहानै शतवीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ । त्रयोदशीका...