Breaking News

भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२७ चैत, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको...

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजाबट सुरू

हरेक वर्ष मनाइने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजाबट सुरू भएको छ । रथयात्राका लागि आज शनिबार दिउँसो ४ बजे केलटोलबाट देवताको खट...

आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं

२६ चैत, काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं ।देवीको पूजा र उपासना गर्दै मनाइँदै छ। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा...

नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा साँस्कृतिक झाँकी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा साँस्कृतिक झाँकी सहितको र्याली निकालिएको छ । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको...

उदाउँदो सूर्यलाई अर्घ दिँदै चैतेछठ सम्पन्न

२५ चैत, महोत्तरी । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो...

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम धनगढीमा आयोजना

चैत, धनगढी । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ । कैलालीको धनगढी मा शुक्रबार आयोजित उक्त...

आज घोडेजात्रा पर्व : जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा

१८ चैत, काठमाडौं । चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । नेपाली...

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियान द्वारा अहिलेसम्म...

आज होली पर्व : उपत्यकामा होली मनाउँदा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा १६६ पक्राउ

आज होली पर्व । आज दिनभरी जसो उपत्यकामा होली विशेष मनाइएको छ । उपत्यकामा होली मनाउँदा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा पक्राउ पर्नेको संख्या १६६ पुगेको...

सरकारले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु

२७ फागुन, काठमाडौं । सरकारले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु गर्न लागेको छ । पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका...