चलचित्र विकास बोर्डले ११ जना चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने
काठमाडौँ । चलचित्र विकास बोर्डले ११ जना चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर बोर्डले मंगलबार एक कार्यक्रम...

