Breaking News

काठमाण्डौ महानगर पालिकाले रोजगारी दिने वडामा सम्पर्क गर्न आग्रह

२८ कात्तिक, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिइने भन्दै आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ...

तिहारले धपक्क भएको काठमाण्डौ बजार र भिडभाड

२७ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार बिहीबारदेखि सुरु हुँदैछ । जसअनुसार बिहीबार बेलुकी यमदीपदान शुरु...

कलंकीमा भयानक दुघृटना ३ को मृत्यु एक घाइते

२७ कात्तिक, काठमाडौं । आज बिहान करिब साढे ३ बजे कलंकीमा भयानक दुघृटना भएको छ । काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकमा कुखुरा बोकेको गाडी ठक्कर खाएपछि...

तिहार, छठ पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्न मेयरहरुको प्रस्ताव

२६ कात्तिक, काठमाण्डौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच बुधबार...

एघार बर्षीया बालिकामाथि बलात्कार

१८ कात्तिक, काठमाण्डौ । काठमाडौंमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन् । भारत घर भई काठमाडौं महानगरपालिका(१७ धोबिचौर डेरा गरी...

खुलामञ्च, पशुपति र अन्य क्षेत्रमा निशुल्क खाना खुवाउने अभियान काठमाडौं महानगरपालिकाद्धारा रोक

१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा भिडभाड गरी खाना खुवाउने अभियान रोकेको छ । कोरोना भाइरस सिर्जित लकडाउनयता विभिन्न संस्था र अभियन्ताहरूले खुलामञ्च,...

भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

१७ कात्तिक, काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिकाका ७९ वर्षीय...

काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको निधन

१४ कात्तिक, काठमाण्डौ । कोरोनाभाइरस संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ । गत असोज २६ गते चौलागाईंमा...

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि

१३ कात्तिक, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ...

काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भएको पुष्टि

१३ कात्तिक, काठमाण्डौ । काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७...