Breaking News

बूढानीलकण्ठ नगरपालिकाको नगर अधिवेशनमा गगन थापाको क्लिन स्विप

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । आज भएको नगर अधिवेशनमा बुढाथोकीले १५५ मत प्राप्त गरी...

बागमती प्रदेशमा समाजवादी दललाई काँग्रेसको प्रस्ताव साढे दुई महिना मुख्यमन्त्री आफ्नो दललाई दिन प्रस्ताव

१३ असोज, हेटौंडा । बागमती प्रदेशको सरकार परिवर्तन हुन थालेको छ । सो प्रदेशमा मुख्यमन्त्रीमा नेपाली कांग्रेसले समाजवादी दललाई साढे दुई महिना बागमती सरकारको मुख्यमन्त्री...

केन्द्रमा केही दिनमै मन्त्रिपरिषदले पूर्णता पाउँछ त्यसपछि बागमती र प्रदेश १ को सरकार फेरबदल हुन्छ

९ असोज, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलामा केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । अध्यक्ष...

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकोे उपनेतामा कृष्णप्रसाद खनाल र प्रमुख सचेतकमा मुनु सिग्देल

२८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले उपनेतामा कृष्णप्रसाद खनाल र प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा...

नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने जानकारी

२७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नभएको जानकारी गराएको छ । नेकपा एमाले विभाजन हुँदा १३ सांसदले एकीकृत...

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भक्तपुर, हुम्ला र ताप्लेजुङमा जिल्ला समिति गठन

२७ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भक्तपुर, हुम्ला र ताप्लेजुङमा जिल्ला समिति गठन गरिएको छ । भत्तपुरमा नेकपा (एमाले) का तत्कालीन...

अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने निश्चित मुख्यमन्त्रीका लागि पाण्डे र बानीयाँको दाबी

बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउन सुरु । तर कसको नेतृत्वमा बन्ने भने निक्र्योल भने भएको छैन । एमाले बिभाजन संगै ओलीले निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेललाई...

मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार

२३ भदौ, हेटौंडा । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । उनले आज ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन्...

रातभरी आएको पानीेले काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबान पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या

२१ भदौ, काठमाडौं । हिजो रातभरी आएको पानीेले काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । साथै वरपरका घर(पसल जलमग्न भएका छन् । पैदलयात्रु...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटीन : राजीनामा नदिने, विश्वासको मत पनि नलिने

बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी छिन् । उनी तत्काल विश्वासको मत नलिने र...