Breaking News

स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु

२८ कात्तिक, काठमाडौं । महालक्ष्मी नगरपालिका-१ इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति करिब १ बजेतिर बागमती प्रदेश ०२-०२६ प ८१५५...

टुटेको र फुटेको नभई एकिकृत कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन युगको माग अनुसार समाजवादी पार्टी पुर्नगठन गरिएको हो

२६ कार्तिक मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले आज मकवानपुरमा एक कार्यक्रममा बोल्ने क्रममा कम्युनिष्ट कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउन...

बागमती प्रदेशका मुख्मन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार: आर्थिक मामिला तथा योजना शालिकराम जम्कट्टेल, नीमा लामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

बागमती प्रदेशका मुख्मन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरिएका छन् । आज मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका छन् । मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र...

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त

२२ कात्तिक, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा...

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज बागमती प्रदेशसभा संसद्बाट विश्वासको मत लिदै

बागमती प्रदेशको एमाले अष्टलक्ष्मी शाक्यको सरकारलाई पतच्युत गरेर नवनियुक्त मुख्यमन्त्री बनेका राजेन्द्रप्रसाद पाण्डेले आज बागमती प्रदेशसभा संसद्बाट विश्वासको मत लिने भएका छन् । गएको कात्तिक...

यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु चार जना घाइते

२१ कात्तिक, मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना...

एमालेका नेता रामबहादुर थापा बादलले वर्तमान सत्ता गठबन्धन बुर्जुवाहरुको गठबन्धन भएको आरोप

१५ कात्तिक, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले वर्तमान सत्ता गठबन्धन बुर्जुवाहरुको गठबन्धन भएको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

नेकपा (एकीकृत समाजवादी) पार्टी का नेता राजेन्द्र पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश

आज बसेको बागमती प्रदेश सभा बैठकमा निवर्तमान मुख्इमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएका पछि गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत...

भोलि बिहबार दिउँसो ३ बजेसम्म बागमती प्रदेशमा नयाँ सरकार गठनको मुख्यमन्त्री पदमा दावी गर्न आह्वान

१० कात्तिक, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी...

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै

१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा...