Breaking News

भागरथी भट्टको शव आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ । मृत भेटिएकी १७ औँ...

भागरथीका परिवारले शव बुझ्दै, आजै दाहसंस्कार गरिने

बैतडी, फागुन ७ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औँ...

अभियुक्त दिनेश भट्टद्धारा भागीरथी भट्टलाई बालात्कारपछि हत्या गरेको स्वीकार

६ फागुन, काठमाण्डौ । प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू...

यस्तो बटमलाईन रहेछ भागिरथी भट्टको बलात्कारको घटना

५ फागुन, काठमाडौं । गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष अँफ्नो अपराध...

खैरो हिरोइनसहित दुई पक्राउ

२५ माघ, कैलाली। बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।...

भरुवा बन्दुकको गोलीले बाबुद्धारा छोरीको हत्या

काठमाडौं, २४ माघ । बैतडीमा गोली हानेर बुवाले छोरीको हत्या गरेका छन् । पुर्चौंडी नगरपालिका(१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती...

उच्च हिमाली क्षेत्रमा हिमपात

२३ माघ, काठमाडौं । नेपालमा मौसममा आएको बदलीसँगै कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हुम्लासहित उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात...

भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो खस्दा दार्चुलामा महाकाली नदी थुनियो, प्रशासनद्धारा सर्तक हुन अनुरोध

२० माघ, काठमाडौं । भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो खस्दा दार्चुलामा महाकाली नदी थुनिएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार अपराह्न माल्पा...

‘बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुहोस्, सुदूरपश्चिममा जन्मेको म त्यही केटोले प्रदेशलाई तपाईंको कर्तुतका विरुद्धमा जुरुक्क उठाएको छु

१७ माघ, धनगढी । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले केपी ओलीको कर्तुतका विरुद्धमा सिंगो प्रदेश जुरुक्क उठेको बताएका छन्...

केपी ओली बिग्रिए भनेर धेरै चिन्ता नगर्नुहोस् । केपी ओली सुध्रिनेवाला छैनन्, बिग्रिसकेका छन्

१७ माघ, धनगढी । आज शनिबार धनगढीमा आयोजित प्रचण्ड–नेपाल पक्षको बृहत बिरोध सभामा बोल्दै नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले राम्ररी पार्टी चलाउन नसकेका कारण...