Breaking News

बाजुराको बूढीगंगा नगरपालिकाको पुन: मतदान बिहानदेखी जारी

गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बूढीगंगा नगरपालिकाको पुन मतदान आज बिहानदेखी जारी छ । राजनीतिक दलको सहमति अनुसार...

स्थानीय तहहरूले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थाले

बैतडीका स्थानीय तहहरूले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका...

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बुधबार साँझसम्मका लागि बन्द

२२ असार, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बुधबार साँझसम्मका लागि बन्द गरिएको छ । झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने...

मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण

विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र,...

विनोद शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउनेलाई पक्राउ

१९ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउनेलाई पक्राउ गरेको छ । सुदूरपश्चिम...

बलात्कारको प्रतिकार गर्दा देवरबाट भाउजूको क्रूर हत्या

१६ असार, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बारिलकी गोमतीकुमारी खडायत २५ जेठको बिहान ४ बजेतिर उठ्दा घरमा आमा अनिभा थिइनन् । बरु आमा खोज्दै हिँड्दा...

अछाम कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको हत्या आरोपमा पीडितले १३ जनाविरुद्ध किटानी जाहेरी

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । जेठ २१ मा मृत फेला परेका...

अछामको पञ्चदेवल विनायक का १५ वर्षका किशोर विनोद शाही मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रदर्शन

२१ जेठ, धनगढी । जेठ १७ गतेदेखि बेपत्ता भएका अछाम पञ्चदेवल विनायक नगरपालिका – ४ का १५ वर्षका किशोर विनोद शाही मृत अवस्थामा फेला परेपछि...

बाजुरामा सिडिओ, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन

निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ। यहाँको बुढीगंगा नगरपालिकामा वैशाख ३० मा...

डोटीमा बिहान बस दुर्घटना १२ जना घाइते एकजना बेपत्ता

डोटीमा शनिबार बिहान बस दुर्घटना भएको छ ।  दुर्घटनामा १२ जना घाइते भएका छन् भने एकजना बेपत्ता छन् । घाइते १२ जना मध्ये पाँच जनाको...