Breaking News

छाडा गाईसँग मोटरसाइकल ठोक्किएर चालकको मृत्यु

कैलालीमा छाडा गाईसँग मोटरसाइकल ठोक्किएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले...

महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता

२८ साउन, बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र...

बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिए

२५ साउन, धनगढी । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका(९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत...

बझाङमा ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ

१२ साउन, धनगढी । बझाङमा ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका–९...

डोटी जिल्लामा कुल बजेटको ११.७७ प्रतिशत फ्रिज

३ साउन, डोटी । आर्थिक वर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ । कोष...

बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेको जित निश्चित

२६ असार, डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेको जित निश्चित भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) को जित पक्का...

बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता

२५ असार, डोटी । पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् । पाँच हजार ४२९...

अछामको पञ्चदेवल विनायक नगरपालिका १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान

२५ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।...

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता

२५ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १३२५ र...

बुढीगंगा नगरपालिकाको मतगणना सुरू

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा हिजो भएको निर्वाचनको मतगणना आज शुक्रबार मध्यान्ह १२ बजेदेखि सुरू भएको छ । मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।...