आज धनगढीमा सत्तागठबन्धनको चुनावी आमसभा देउवा र प्रचण्ड हिजै नै धनगढीमा बास
सत्ता गठबन्धनका प्रमुख दुई ठूला नेता नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड हिजो धनगढीमा पुगेका...

