Breaking News

ओलीलाई ‘प्रचण्ड’ को चुनौती : दुबै पटक मैले नै प्रधानमन्त्री बनाएको हुँ अब तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन चुनौती

दार्चुलामा आज सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका...

डोटी केन्द्रविन्दु भएर हिजो राति पटक-पटक भूकम्प : ६ जनाको मृत्यु ५ जना घाइते

२३ कात्तिक, काठमाडौं । डोटी केन्द्रविन्दु भएर हिजो मंगलबार राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका...

बझाङमा ४.६ म्याग्नेच्युडको भूकम्प

१२ कात्तिक, काठमाडौं । नेपालमा भूकम्पले ठाउँ परिवर्तन गर्दै धक्का दिने क्रम गरिरहेको बेला आज सुदूरपश्चिमको बझाङमा भूकम्प आज बिहान भूकम्प गएको छ । बिहान...

डडेलधुरा बीपी कांग्रेससँग गरेको तालमेल २४ घन्टाभित्र तोड्न नेकपा एकीकृत समाजवादीले डडेलधुरा कमिटीलाई निर्देशन

१ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बीपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेलधुरा कमिटीलाई निर्देशन दिएको छ । केन्द्रमा भएको सहमति विपरीत डडेलधुरा प्रदेश सभा...

अछाम क्षेत्र नं. १ मा मनोयन गर्ने क्रममा केपी शर्मा ओलीविरुद्ध नारावाजी

२३ असोज, काठमाडौं । अछाम क्षेत्र नं. १ मा नेता भिम रावलको टिकट ओलीले खोसेर माओवादीबाबाट आएका झपट बोहोराललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएपछि आज मनोनयन...

एमालेले सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम फाइनल भीम रावललाई आउट

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले...

दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव फेला

२५ भदौ, धनगढी । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई...

दार्चुलाको खलङ्गा बंगाबगड क्षेत्रमा बाढी दर्जन घर बगायो ११ जना बेपत्ता

गएरातीदेखिको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण एक दर्जन बढी घरहरू बगेका छन्। यस्तै एउटा झोलुङ्गे...

आज गौरा पर्व : सुदूरपश्चिममा छुट्टै रौनक

१८ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज...

कैलालीमा डेंगुको संक्रमणबाट एक युवतीको मृत्यु

१६ भदौ, काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीकाले जानकारी दिएको...