Breaking News

सोलुखुम्बु जिल्लाको थामे गाउँमा आकस्मिक आएको बाढीले गाउँ डुबानमा

३२ साउन, काठमाडौं । सोलुखुम्बु जिल्लाको थामे गाउँमा आकस्मिक आएको बाढीले गाउँ डुबानमा परेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा पर्ने बजार...

स्कुल पढाउन जाँदै गर्दा बाटोमा पहिरोले पुरिएर शिक्षकको मृत्यु

खोटाङमा स्कुल पढाउन जाँदै गर्दा बाटोमा पहिरोले पुरिएर शिक्षकको मृत्यु भएको छ। रावा बेसी गाउँपालिका-३ नम्बरको वडा कार्यालय छेउमा पहिरो जाँदा सोही वडाकी ६० वर्षीया सावित्रादेवी नेवारको मृत्यु...

ग्रासरूट क्षेत्रमा पनि नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ

इटहरी, साउन । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएका छन् । नेकपा एमाले बर्जु गाउँपालिका...

कोशी प्रदेशमा आदिवासी जनजाति दिवस र कर्णाली प्रदेशमा नागपञ्चमीको अवसरमा आज सार्वजनिक बिदा

२५ साउन, काठमाडौं । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा...

ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु ४.१ म्याग्निच्युड भूकम्प मापन

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड...

कोशी प्रदेशमा कांग्रेस र एमालेले मन्त्रालय भागबन्डा लगभग टुङ्गाए

१२ साउन, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डामा लगभग टुङ्गाएका छन् । अनौपचारिक छलफलकोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले...

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन

ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक...

सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम

सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम । पर्यटन क्षेत्रका लागि अत्यन्तै आकर्षक गन्तव्य स्थलको रुपमा विकास...

फरवार्ड माइक्रोफाइनान्सले घरमै पुगेर दियो गीतादेवीको परिवारलाई मृत्यु दावी बीमा

सुनसरी । ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा जोड्दै आइरहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्य मृत्यु दाबी बीमा रकम प्रदान गरेको छ । फरवार्डको...

सप्तकोसी नदीमा पानीको बहाव उच्च ब्यारेजको ५६ वटै ढोका खुला

विराटनगर । लगातारको बर्षाले सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव...