Breaking News

कोशी प्रदेशमा कांग्रेस र एमालेले मन्त्रालय भागबन्डा लगभग टुङ्गाए

१२ साउन, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डामा लगभग टुङ्गाएका छन् ।

अनौपचारिक छलफलकोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डामा लगभग टुङ्गाएमा चाररचार वटा मन्त्रालय राख्न सहमति भएको छ। औपचारिक छलफल भने आज हुने बताइएको छ ।

एक स्रोतका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउनेछ । चार वटा पाउने भए पनि कुन कुन भन्ने टुङ्गो लाग्न बाँकी छ ।