Breaking News

सोलुखुम्बु जिल्लाको थामे गाउँमा आकस्मिक आएको बाढीले गाउँ डुबानमा

३२ साउन, काठमाडौं । सोलुखुम्बु जिल्लाको थामे गाउँमा आकस्मिक आएको बाढीले गाउँ डुबानमा परेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा पर्ने बजार क्षेत्र पुरै डुबानमा परेको छ । ‘हिमताल पहिरो हो कि हिमताम फुटेको यकिन भइसकेको छैन ।