पोखरा महानगरपालिका प्रमुख उम्मेदवारमा नेकपा एकीकृत समाजवादीबाट १३ जनाको नाम सिफारिस
४ वैशाख, पोखरा । नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारका लागि १३ जनाको नाम सिफारिस गरेकोछ । आज बसेको एकीकृत समाजवादीको जिल्ला...

