Breaking News

म्याग्दीमा सत्तारुढ पाँच दलहरुले जिल्लाका ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने

बेनी । केन्द्रमा पाँच दलीय गठबन्धन छ । त्यसको प्रभाले सात वटै प्रदेशमा समेत पाँच दलीय गठबन्धन प्रदेश सरकार समेत चलिरहेका छन् । आउँदे बैशाख...

म्याग्दीमा बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु

हिजो काठमाण्डौको दरबार हाईस्कुलबाट प्रधानमन्त्री देउवाले उद्घाटन गरेर बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप अभियानको सुभारम्भ गरेपछि आजबाट देशैभरी सो अभियान सुरु गरिए अनुसार म्याग्दीमा बालबालिकाहरुलाई टाइफाइड...

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले शाखा अधिकृत प्रकाश ओझामाथि हातपात

२३ चैत, पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारी मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका छन्...

मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने

मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक...

पोखरा सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

१६ चैत, पोखरा । आज बिहान कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका...

जलजला गाउँपालिकाको ५१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल कमिटी चयन : अध्यक्षमा दिलीपकुमार बरुवाल

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँपालिकाको युवा कमिटी चयन गरिएको छ । अधिवेशनको उद्घाटन नेकपा एमाले पोलिट व्यूरो सदस्य तथा युवा...

बेनी नगरपालिकाको मेयर उम्मेदवारको लागि एमालेभित्र ५ हस्तीको दौडधुप

वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनमा राजनीतिक दलभित्र बेनी नगरपालिकाको उम्मेदवारको चर्चा परिचर्चा हुनथालेको छ । उम्मेदवारको टिकट हात पार्न आकांक्षीहरुले प्रदेश र केन्द्रका नेताहरु...

गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा

गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले...

म्याग्दी : तीन वटा पालिकाको प्रमुख प्रशासकीय कार्यकारी अधिकृत तीनै जना एकै ठाउँका

बेनी, ११ चैत । पछिल्लो समयमा म्याग्दीमा बैदेशिक रोजगारप्रतिको आकर्षणले छोडेर उच्च शिक्षाका हासिल गरी निजामति सेवामा लाग्नेहरुको बाग्लिन थालेको छ । म्याग्दीमा जिल्लामा ६...

घर र जग्गा बेच्न नदिएको झोकमा छोराद्धारा आमाको हत्या

७ चैत, पोखरा । पोखरामा वृद्धा हत्याको आरोपमा उनकै छोरा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै...