पोखरा महानगरपालिकामा एमालेबाट मेयरको उम्मेद्वार सिफारिस गर्न नसके पछि भोलि मतदानबाट टुङ्गो लगाउँदै

१ वैशाख पोखरा । आउँदो बैशाख ३० गते हुन गइरहको स्थानीय निकायको चुनावमा लागि पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेद्वार सिफारिस गर्न नसके पछि चुनाव हुने भएको छ । पार्टी भित्रको दुई समूह पृथ्बशवीसुब्बा गुरुङ र खगराज अधिकारी गुटबीच सहमति नएभपछि अब चुनावबाट उम्मेद्वार चयन गरिने बुझिएको छ ।
भोलि शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको एमाले गण्डकी प्रदेश कमिटीले बताएको छ ।