चार वर्ष पछि पुन मतगणना : स्वतन्त्र उम्मेदवारले स्वतन्त्र उम्मेदवार बिजयी
महोत्तरीको एक वडामा हारेका उम्मेदवारलाई वडाध्यक्ष बनाइएको खुलेको छ। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवारलाई जिताइएको पाइएको हो। त्यसबेला मतगणना गर्दा दुई उम्मेदवारको...

