Breaking News

मन्त्रालय र वरियता हेरफेर भएपछि मनाङगे मन्त्रीबाट राजीनामा दिने मोडमा

१७ भदौ, पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन् । भौतिक पूर्वाधार तथा...

गण्डकी प्रदेशमा एमालेले ४ जना मन्त्रीको नाम टुंग्यायो आजै शपथ ग्रहण

१७ भदौ, पोखरा । केन्द्रमा नयाँ समीकरण अनुसार काँग्रेस–एमालेको सरकार बनेपछि प्रदेशमा समेत सत्ता समिकरण बदेलिएपछि गण्डकी प्रदेशमा एमाले काँग्रेसको नयाँ समिकरण बनेको करिब एक...

सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु

जनकपुरधाम । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् ।...

वालिङको विवाद छताछुल्ल, बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणिकरण गरेको बजेट

वालिङ । वालिङ नगरपालिकाको १६ औं नगरसभावाट पारित भैसकेको बजेटको विषयले यतिवेला वालिङ तातेको छ । गत असार १० गतेको नगरसभावाट पारित भैसकेको बजेट नगरप्रमुखले...

बाँकेमा भएको बस दुर्घटनामा परी २७ जना यात्रु घाइते

बाँकेमा भएको बस दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दाङबाट नेपालगञ्ज जाँदै गरेको भे...

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

१३ भदौ, जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक...

रोल्पाको धवाङका चार जनामा हैजा पुष्टि

१२ भदौ, काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको छ । लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताका अनुसार...

शिक्षा क्षेत्रको सुधारको निम्ति मन्त्री भट्टराईद्वारा संचारकर्मीसंग सुझाव ग्रहण

काठमाडौ , भदौ १२, शिक्षा क्षेत्रको सुधारको निम्ति शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले बुधबार संचारकर्मीसंग अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले शिक्षा क्षेत्रमा...

मानसिक रोग अस्पताल सञ्चालन गरौँ

 भदौ १२, पोखरा, कास्कीमा मानसिक रोगको न्यूनीकरण र उपचार सम्बन्धी व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति कास्कीले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीको समिक्षा

 भदौ ११,पोखरा,  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीको नीतिहरू र कार्यक्रमहरूको कार्यान्वयनका लागि समन्वय बैठक र समिक्षा बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले चालू आर्थिक वर्ष...