Breaking News

स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ

२० पुस, काठमाण्डौ । स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । कपिलबस्तुबाट निजी गाडीमा काठमाडौं...

हुम्लामा भारी हिमपात

२० पुस, हुम्ला । हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत,...

जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरे

१९ पुस, जनकपुरधाम । पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घघाटन गर्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’...

ओली समूहका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा प्रचण्ड–नेपाल समूहमा

१९ पुष सुर्खेत । नेकपा बिभाजन पछि स्पष्ट दुई धारमा देखिए पछि अहिले एकले अर्कालाई दोसारोपण गर्नुका साथै एक पक्षको नेता तथा कार्यकर्ता अर्को पक्षमा...

रूपन्देहीका लेखक तथा साहित्यकारहरूले प्रतिनिधि सभा विघटन संविधानमाथिको कुठाराघात भन्दै खेद प्रकट

१९ पुस, बुटवल । रूपन्देहीका लेखक तथा साहित्यकारहरूले प्रतिनिधि सभा विघटन संविधानमाथिको कुठाराघात भन्दै खेद प्रकट गरेका छन् । जिल्लाका एक सय एकजना लेखक(साहित्यकारहरुले संयुक्त...

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

१९ पुस, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा...

सुदूरपश्चिम प्रदेश सभामा केपी शर्मा ओली भारी मतले अल्पमतमा

१९ पुस, काठमाडौं । सत्तारुढ नेकपा विभाजनसँगै प्रदेश सरकामा समेत फेरबदलको खेल सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी...

अविश्वासको प्रस्ताव पेश भए सामना गर्न तयार

१८ पुस, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का...

देशमा कोही निरीह प्राणी छ भने ओली हुन्

१८ पुस, बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् । बिराटनगरमा...

बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक

१८ पुस, बद्रिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ । आज शनिबारदेखि लागू...