Breaking News

प्रहरी कन्ट्रोलमा फोन गरी ठूलो अपराध गरेर मर्छु भन्ने पक्राउ

२१ पुस, काठमाण्डौ । प्रहरी कन्ट्रोलमा फोन गरी ठूलो अपराध गरेर मर्छु भन्ने पक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका(४ कमलपोखरीबाट एक पुरूषलाई पक्राउ गरेको...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह

२१ पुस, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह गरेको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै...

बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन वातावरण विभागको अनुरोध

२१ पुस, काठमाण्डौ । उपत्यकामा वायु प्रदूषण बढेको बताउँदै वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनेको छ । साथै, बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्य

२१ पुस, जनकपुरधाम । बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको एक हप्ता नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बाग्मती नगरपालिका ३ स्थित...

हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु

२१ पुस, उदयपुर । उदयपुरको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदै

२१ पुस, पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको...

कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा भारतीय एसएसबीले गोली चलाउदा नरेन्द्र लुहार घाइते

२० पुस, काठमाण्डौ । कञ्चनपुरको नेपाल(भारत सीमा क्षेत्रमा भारतीय एसएसबीले गोली चलाउदा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार घाइते भएको संघीय प्रहरी कार्यालय...

नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ

२० पुस, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको...

गैंडाको खागसहित एकजना पक्राउ

२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित...

राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना

२० पुस, विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । आज बिहान विराटनगरमा आयोजित पत्रकार...