Breaking News

देशमा कोही निरीह प्राणी छ भने ओली हुन्

१८ पुस, बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् ।

बिराटनगरमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए ।
‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली हुन् ‘उनलाई आवश्यक रहुञ्जेल प्रयोग गर्छन् र फालिदिन्छन् ।

नेकपा नेता, जनार्दन शर्मा (प्रभाकर)