Breaking News

समाबेशी शिक्षा मापदण्डको प्रारम्भिक मस्यौदा माथी छलफल

अपाङ्गता भएका बालबालिकाका लागि समाबेशी शिक्षा संचालन तथा ब्यबस्थापन मापदण्ड २०८१को प्रारम्भिक मसौदा माथि गण्डकी प्रदेशस्तरिय छलफल तथा अन्तरक्रीया कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका...

कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक नाग्मामा पहिरो खसेका कारण अवरुद्ध

१३ साउन, काँक्रेविहार (सुर्खेत) । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक अवरुद्ध भएको छ । कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।...

गोरखाको धार्चेमा पहिरोले घर र गोठ पुरिदा ३ जनाकोे मृत्यु

पोखरा । लगातार आएको वर्षासँगै गएको पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् । गोरखाको धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र...

कोशी प्रदेशमा कांग्रेस र एमालेले मन्त्रालय भागबन्डा लगभग टुङ्गाए

१२ साउन, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डामा लगभग टुङ्गाएका छन् । अनौपचारिक छलफलकोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले...

 कास्कीमा निषेधित अबधिमा  नदीजन्य पदार्थ  उत्खनन् र ओसार पसार गर्ने सबारी साधनलाइ कारबाही सिफारिस

पोखरा , साउन ६, नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्,संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले  निषेधित अबधिमा खोला तथा नदीमा गएर  नदीजन्य पदार्थ  उत्खनन्...

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन

ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक...

विपन्न र दुर्गम कर्णालीका धनी मन्त्रीहरू

सुर्खेत । कर्णालीलाई नेपालमा गरिबी, अभाव र आर्थिक स्थिति कमजोर भएको प्रदेशको रुपमा चिनिन्छ । विकासका पूर्वाधार धेरै पुगिनसकेको, राजस्व कम संकलन हुने र संघीय...

सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम

सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम । पर्यटन क्षेत्रका लागि अत्यन्तै आकर्षक गन्तव्य स्थलको रुपमा विकास...

डोल्पामा ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने

काठमाडौँ । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा ९शे० मेलाको तयारी अन्तिम चरणमा...

तनहुँ बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

४ साउन, तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको...