काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
बैठकमा नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा पनि छलफलको एजेन्डा छ । उर्जामन्त्री दिपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव गत साता नै लगेका थिए ।

