Breaking News

संविधानपछि देश तीन नेताको कब्जामा, तीनै जना विदेशी ऋण ल्याएर मोजमस्ती गर्न व्यस्त !

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष २०७२–०७३ को बजेट ०७२ असार २८ गते संसद्मा पेश गरे । उक्त बजेट साउन...

माधव र वामदेव एकै ठाउँमा : गौतमको वरियता तेस्रो

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादी पार्टीबीच एकता भएको छ ।गएको शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत...

नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै

२ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा आज एकता...

संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा विशाल जनजागरण रैली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहट । जिल्लाको गरुडा नगरपालिकामा संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा बुधबार आयोजित जनजागरण अभियान अन्तर्गतको रैली तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । कार्यक्रममा रौतहट...

जसपाले ओली सरकारलाई ११ आरोप लगाउँदै समर्थन फिर्ता

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अब विपक्षमा बस्ने निर्णय...

बिचौलियासँग मन्त्रीको घुस डिल गरेको प्रमाणित हुँदा मन्त्री बर्खास्त नहुँदा प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक संजालमा लेखेका छन्, घुस प्रकरणमा जोडिएका मन्त्रीलाई कारबाही नभएकोमा असन्तुष्टि जनाएका छन् । उनले यस्तै रहेछ...

मन्त्रीले घुस डिल’ गरेको अडिओ बाहिरियो : प्रधानमन्त्रीको ‘एक्सन’ कस्तो रहला

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘घुस डिल’ गरेको सम्बन्धी अडिओ सार्वजनिक भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे ‘एक्सन’ लिएका छैनन्। न त मन्त्री गुप्ताले नै...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्तरिक विवाद सतहमा: इतर समूह निर्वाचन आयोग जादै

२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्तरिक विवाद सतहमा पुगेको छ । अध्यक्ष लिङ्देनले इतर समूहका नेताहरुलाई कारवाही गरेपछि सो समूहले हिजो...

संघीय गणतान्त्रिक गठबन्धनले सुरु गर्यो संयुक्त जनजागरण अभियान

सर्लाही । संघीय गणतान्त्रिक गठबन्धनले संयुक्त जनजागरण अभियान प्रारम्भ गरेको छ । गठबन्धनको आयोजनामा मलङ्वास्थित नारायण धर्मशालामा सम्पन्न संयुक्त जनजागरण अभियान अन्तरक्रिया तथा सभा देशभरिका...

केपी ओली अब एमालेको अध्यक्षमा दोहोरिनु हुन्न

२६ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली फेरि नआउने विश्वास व्यक्त गरेकी छन् । इमेज टेलिभिजनको कार्यक्रम ‘हटसिट’मा...